आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो
कञ्चनपुर, सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय
काभ्रेपलाञ्चोक, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी
दैलेख, जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले
गुल्मी, रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले गुल्मी अस्पताल तम्घासमा गत दुई वर्षदेखि विशेषज्ञ चिकित्सकलाई मासिक रुपमा तलब बराबरको रकम प्रोत्साहन भत्ताबापत उपलब्ध गराउँदै
काठमाडौं । जेन–जी आन्दोलनको क्रममा राष्ट्रपति भवन शीतल निवास जलाउने अग्रभागमा कलाकारिता गर्दै आएकी सविना आचार्य देखिएकी छिन् । आवरणमा राष्ट्रपति कार्यालय जलिरहेको बेला उनले भिडिओ बनाएर आफैँ पोष्ट समेत गरेको पाइएको छ । उनले भिडिओमा भनेकी छिन्, ‘देखिस् चोर, २४ घण्टा भएको छैन, जेनजी के गर्न सक्दो रैछ देखिस ।’ राष्ट्रको ऐतिहासिक सम्पति जलाएर
रामपुर (पाल्पा) युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय नआउने, बिनापोशाक विद्यालय आउने, गृहकार्य नियमित
फिक्कल (इलाम )। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । अन्तरराष्ट्रिय रेडपाण्डा दिवसका अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्म म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा दीपज्योति युवा क्लबले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावक इलाम सदरमुकामस्थित चोक बजार (एक हजार १२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (तीन हजार ६१० मिटर उचाइ) सम्म ४४ दशमलव दुई किलोमिटर दूरीमा दोडने छन् ।
झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता मङ्गलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ । यो सम्झौताले दुबै पक्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिको प्रभावबाट
झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता मङ्गलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ । यो सम्झौताले दुबै पक्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिको प्रभावबाट
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिएका छन् । अमेरिका
बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो । हालसम्म
उत्तर कोरियाली नेता किम जोङ उनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘मनपर्ने सम्झना’ अझै ताजा रहेको बताएका छन् । उनले यदि आफ्नो आणविक शस्त्रागार कायम राख्न पाउने हो भने अमेरिकासँग
यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ । आँधीबेहरीले दक्षिणपूर्वी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताएका छन् । “हामीले शान्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताएका छन् । “हामीले शान्ति
काठमाडौं, असार २२ –नेपालमा इलेक्ट्रिक सवारीसाधनको विकासलाई नयाँ उचाइमा पुर्याउँदै इन्डस्ट्रि फस्ट एचपिभी भोटेल इन्टरनेशनल प्रा.लि.ले चिनियाँ कम्पनी बीवाइडीको अत्याधुनिक इलेक्ट्रिक कार ‘बीवाइडी डल्फिन २०२५’ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ। बीवाइडी डल्फिनको यो नयाँ संस्करण ‘ओसियन एस्थेटिक डिजाइन’मा आधारित छ, जसले स्मार्ट प्रविधि, उच्च सुरक्षा, र वातावरणमैत्री मापदण्डलाई समेटेको छ। नेपालमा पहिलोपटक प्रस्तुत गरिएको डल्फिन २०२५ लाई उपभोक्ताहरूका लागि शून्य कार्बन उत्सर्जन र हरित प्रविधिमा आधारित भविष्यमुखी सवारी साधनको रूपमा प्रचार गरिएको छ। कम्पनीका अनुसार डल्फिन २०२५ मा ७० किलोवाट क्षमताको मोटर छ, जसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमा पुर्याउन सक्छ। यस गाडीको एकपटकको पूर्ण चार्जले ४००
जानकी (बाँके) : नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्ज आइपुग्नुभएको छ । आज साँझ बुद्ध एयरबाट नेपालगञ्ज आइपुग्नुभएका गृहमन्त्री श्रेष्ठलाई
काठमाडौँ । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले
काठमाडौं । नेपालमा थप ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोनाभाइरस संक्रमण
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको